स्वस्तिश्रीमा ओलम्पिक डे

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आई वि वल्ड स्कुलमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा १० दिनसम्म विभिन्न खेलहरु आयोजना हुने भएको छ । ओलम्पिक डेको अवसरमा १० दिनसम्म हुने खेलकुद कार्यक्रमको नेपाल ओलम्पिक कमिटी अन्तर्गत (स्पोर्टस् फर अल कमिसन) का संयोजक विष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे । संयोजक श्रेष्ठले ओलम्पिकको स्थापना र यसको महत्वमाथि प्रकाश […]