काठमाडौं : सरकारले कूटनीतिक प्रयास थालेमात्र नेपालमा कोरोनाविरुद्धको खोप प्राप्त हुने देखिएको छ। महामारी फैलिरहेका बेला छिट्टै खोप प्राप्त गर्ने या ढिला गरी ल्याउने भन्ने सवाल खोप तयारगरिरहेका मुलुकहरूसँग सरकारले गर्ने कूटनीतिक पहलकदमीमा भर पर्ने भएको छ।
संसारभर कोरोना संक्रमितको संख्या बढिरहँदा विभिन्न मुलु...