गणतन्त्रपछि नेपालमा सबैभन्दा बढी विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजिनामाका विषयमा विहानैदेखि सत्तारुढ दलका नेताहरु छलफलमा बसेका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार विहानै देखि प्रचण्ड र देउवा यस विषयमा छलफलमा जुटेका हुन् । देउवालेसमेत जनार्दन शर्मालाई अर्थबाट हटाएर माओवादीकै तर्फबाट अरु कोहिलाई अर्थमन्त्री बनाउने वा अर्थ कांग्रेसलाई दिएर अर्को कुनै मन्त्रालय माओवादीलाई […]