झापामा सवारी दुर्घटनामा परी मैनाली दम्पतीको मृत्यु

काठमाडौँ- झापामा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीले ज्यान गुमाएका छन् । कन्काई नगरको दुर्गापुरमा बस र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाका घाइते दम्पतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा […]

सम्बन्धित सामग्री

छुट्टाछुट्टै  सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै  सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । शुक्रबार राती हरिपुर र बाँके जंगलमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । हरिपुर नगरपालिका–८, जगतपुर स्थित मलंगवा–नवलपुर सडक...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा उदयपुरमा दुई जनाको मृत्यु

उदयपुर– उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत गाइघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको स १० प ३१३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनामा चौदण्डीगढी […]

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।