विश्वकप विजेता टोरेसले टुङ्याए १८ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियर :: Pahilopost.com

विश्वकप र युरोकप फुटबल जितेका स्पेनिस फुटबल खेलाडी फर्नान्डो टोरेसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३५ वर्षीय टोरेसले १८ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई अन्त्य गर्दै शुक्रबार सन्यास लिने निर्णय गरेका हुन्। स्पेनको एट्लेटिको मड्रिड अनी इंग्ल्याण्डमा लिभरपुल र चेल्सी जस्ता क्लबबाट ब्यावसायी फुटबल खेलेका टोरेस हाल जापनिस जे

सम्बन्धित सामग्री

व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबलबाट जुमानु, विक्रम र भोलाको संन्यास

काठमाडौं । थ्री स्टार क्लबका कप्तान विक्रम लामा, नेपाल पुलिस क्लबका जुमानु राई र भोला नाथ सिलवालले व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबल करियर बाट संन्यास घोषणा गरेका छन् । शनिवार दशरथ रंगशालामा भएको ए डिभिजन लिगको समापन समारोहमा तीनै खेलाडीले संन्यास घोषणा गरेका हुन् । विक्रमले थ्रि स्टार क्लबका लागि लिगको अन्तिम खेलमा विजयी गोल गर्दै […]