प्रदेश ६ मा राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी, फोटो

धर्मराज  जिसी सुर्खेत : प्रदेश ६ मा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भइरहेको छ। दुई वटा बुथमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। नगरपालिकाका प्रमुख उप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षका लागि एउटा बुथमा रातो रंगको मतपत्रमा मतदान गर्ने व्य...