रुपन्देही । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले राजश्वले चालू खर्च धान्ने बजेट ल्याउन सुझाव दिएका छन् । आर्थिक अवस्था संकटग्रस्त भएको बताउँदै उनले फजुल खर्च कटौती गरी राजस्वले चालु खर्च धान्नेगरी बजेट बनाउनुपर्ने सुझाएका हुन् । बुटवलमा सुरु भएको दुई दिने प्रथम राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् […]