आजपनि मान्यजनबाट प्रसाद र आशिर्वाद ग्रहण गरिँदै

विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन्।...

सम्बन्धित सामग्री

दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै

काठमाडौँ । बिहीबार दसैँको तेस्रो दिन टीका तथा जमरा लगाएर मान्यजनको आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका ग्रहण र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ । मंगलबार देखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको […] The post दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दसैंमा ताप्लेजुङका किसानलाई अलैंची टिप्ने चटारो, बगानमै दसैंको भाले काटेर खाए

ताप्लेजुङ – नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशिर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूणर्िमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका […]

बडादसैं: मान्यजनबाट टीका तथा आशिर्वाद लिने क्रम बुधबार पनि जारी

काठमाडौँ – बडादसैं अन्तर्गत मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गर्ने दोस्रो दिन बुधबार पनि दसैंको टीका ग्रहण गर्न क्रमलाई निरन्तरता दिइएको छ । टीका तथा आशिर्वाद ग्रहण गर्न आफन्तहरुकोमा जाने क्रमसँगै सडकहरूमा सर्वसाधारणको चहलपहल ह्वात्तै बढेको छ । हिजो दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने […]

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो । आफू टीका ग्रहण गरेपछि उहाँले परिवारका …

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद  ग्रहण गरेका छन् । राष्ट्रपतिले साथै गुरु पुरोहितबाट पनि दसैंको दीका, जमरा, प्रसाद गरेका हुन् ।

राष्ट्रपति पौडेलद्वारा भाउजूबाट टीका ग्रहण

विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् ।

आज विजयादशमी, के छ आशिर्वाद दिने मन्त्रको अर्थ?

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ […]

टीकाको चौथो दिन पनि आशिर्वाद लिन जानेहरुको चहलपहल

काठमाडौँ- आश्विनशुक्ल त्रयोदशीका दिन शनिबार पनि नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल देखिएको छ । बिजयादशमीका दिन टीका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल बढेको हो । नवरात्रको नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने […]

निरन्तरको वर्षाले टीका लगाउन र आशिर्वाद थाप्न जानेलाई समस्या

काठमाडौं । दशैंको टीका लगाउन र आशिर्वाद थाप्न मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशिर्वाद लिन जाने समस्यामा परेका हुन् । राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी […]

बडादशैंको मुख्य दिन आज विजया दशमी, मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै

साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान १० बजेर २ मिनेटलाई उत्तम साइत तोकेको छ । यद्यपि, दूर्गा भवानीको प्रसाद ग्रहणका लागि कुनै साइत नचाहिने र शुक्रबार विहानैदे