कोरोना भाइरस महामारीविरुद्धको लडाईंमा अहिले स्थानीय तहका जनप्रतिनिधि अग्रपंक्तिमा छन्, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीजस्तै। नेपाली कांग्रेसका नेता गगन थापाले त स्थानीय जनप्रतिनिधिको सहयोगविना कोरोनाविरुद्धको लडाई सफल नहुने बताएका छन्। सबैभन्दा बढी जिम्मेवारी स्थानीय जनप्रतिनिधिमा रहेको भन्दै तथ्यांक संकलनमा गगनले जोड दिएका छन्। सरकारले पनि जनप्रतिनिधिको योगदानलाई प्रशंसा गरेको छ। प्रधानमन्त्री