आर्मी र एपिएफको ठूलो अन्तरको जित

विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा ठूलो अन्तरको जित हात पारेका छन् ।  आर्मीले स्याङ्जाको वालिङ नगरपालिका र एपिएफले विराटनगर महानगरपालिकालाई समान ७–०...

सम्बन्धित सामग्री

डायमण्ड दोस्रो खेलमा आर्मीसँग पराजित

ह्वोङ्गान्जी न्यू–डायमण्ड क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको प्रतिस्पर्धामा पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोस्रो खेलमा आर्मीसँग पराजित भएको हो । पहिलो सेटमा १७–२१ ले पछाडि परेको न्यू–डायमण्ड खेलमा फर्कंदै दोस्रो […]

कारोबार दैनिक

स्थानीय तह शहीद स्मृति गोल्डकपको उपाधि आर्मीलाई

हेटौँडा : हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिवारको फाइनलमा आयोजक डिफेन्डिङ च्याम्पियन रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ विरुद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै आर्मीले उपाधि जितेको हो। प्रतिष्पर्धात्मक फाइनल खेलमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले ३९ औं…

पहिलो पोस्ट

सोमपालको विस्फोटक व्याटिङमा आर्मी विजयी

सोमपाल कामीको उत्कृष्ट ब्याटिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर ११ लाई पाँच विकेटले...

नयाँ पत्रिका

महिला फुटबल लिग : आर्मीले चौदण्डीगढीलाई ९-० ले हरायो

रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ

Shilapatra

शनिबार चौदण्डीगढी र त्रिभुवन आर्मी भिड्ने

जारी महिला राष्ट्रिय फुटबल लिगअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध आगामी शनिबार खेल्दै छ।...

नागरिक दैनिक

फाइनलमा हारको इतिहास तोड्ने योजनामा आर्मी, एपीएफको लक्ष्य अपराजित च्याम्पियन

१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो भने एपीएफ दोस्रो पटक फाइनल […]

अनलाइनखबर

महिला लिग फुटबल : रौतहटमाथि आर्मीको रवाफिलो जित

शर्मिला थापा र रश्मी गुरुङले चार/चार गोल गर्दा राजधानीमा जारी महिला राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली चन्दपुर नगरपालिका रौतहटमाथि रवाफिलो जित निकालेको छ

Shilapatra

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...

नयाँ पत्रिका

महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय […]

अनलाइनखबर

आर्मीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित ग¥यो ।  जितसँगै...

नयाँ पत्रिका