हेटौँडा : सरकारको दबाबमा सूचना टाँस गरेर सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेको वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते मंगलवारका लागि आह्वान गरिएको छ। सचिवालयले एक सूचना जारी गर्दै चैत २४ गते मंगलवार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख गरेको छ।
तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद…