काठमाडौं । टोखा नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले खोप लगाउने क्रममा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
शनिबार कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो मात्रा खोप लगाउने क्रममा खटिएका स्वास्थ्यकर्मीमाथि ग्रान्डी अस्पताल परिसरभित्र आक्रमण गरिएको जनाइएको छ । परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि आक्रमण गरिएको भन्दै कारबाहीको माग...