दिपायल द्रुतमार्ग यसै वर्ष सञ्चालनमा आउँछ : मुख्यमन्त्री भट्ट

डोटी – कैलालीको धनगढी हुँदै दिपायल जोड्ने द्रुतमार्ग (फाष्ट ट्रयाक) यही वर्षदेखि सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ । राष्ट्रिय महत्वको धनगढी–दिपायल द्रुतमार्ग निरीक्षणका क्रममा मुख्य मन्त्री भट्टले जसरी भए पनि यही वर्षदेखि यो मार्गको सञ्चालन गरिने दाबी गर्नुभयो । उहाँले भन्नुभ...