विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

रुपन्देही । अखिल क्रान्तिकारी दाङले विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट बर्खास्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महराले बिहीबार विज्ञप्ती सार्वजनिक गर्दै विद्यार्थीमाथि खेलवाड गर्ने शिक्षकलाई तत्काल कारबाहीको माग गर्दै नक्कली कागज बनाई घटनालाई सामान्ययीकरण गर्न खोजेकाले घटनामा संलग्न सवैलाई तत्काल पकाउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । विज्ञप्तीमा […]