पुँजी बजारलाई राजस्वको मुख्य स्रोत बनाउन लगानीकर्ताले अर्थमन्त्रालयलाई सुझाव दिउका छन् । पुँजी बजारलाई आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत लगानीमैत्री बनाउन लगानीकर्ताले अर्थ मन्त्रालयलाई सुझाव दिदै पुँजी बजारलाई बढीभन्दा बढी तरल बनाई राजस्व संकलनको मुख्य क्षेत्रको रुपमा विकास गर्न सुझाव दिएका हुन् । स्वदेशी तथा विदेशी पुँजी आकर्षित गरी ठूला पूर्वाधार निर्माणदेखि ससाना स्टार्टअप […]