काठमाडौं : पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले महिला हिंसाविरुद्ध साइकल र्याली आयोजना गर्ने भएका छन्। मंसिर ११ गते शनिबार कलेजको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट संकायका विद्यार्थीले महिला हिंसाविरुद्ध साइकल र्याली आयोजना गर्न लागेका हुन्।
३ सय जनाभन्दा बढीको सहभागी हुने आयोजकले जनाएको छ।
क्याम्पसको प्राङ्गणबाट सुरु हुने र्याली कमलादी, त्रिचन्द्र,…