RajdhaniDaily.com | काठमाडौँ । वन तथा वातावरण मन्त्री माधव चौलागाईंले कर्णाली प्रदेश जुरुक्क उठे मात्र देश समग्र रूपमा उठ्न सक्ने बताएका छन्। कर्णालीका युवामा देशका लागि -
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा उहाँले फागुन २१ गते हुने निर्वाचनलाई पार्टीले आत्मसात गरेको भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । “जेनजी आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ, यस्तो […]
काठमाडौँ। थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको सम्झौता भएको छ। दुई देशबीच युद्धविराममा हस्ताक्षर भएको समाचार रोयटर्सले उल्लेख गरेको छ। थाइल्यान्ड र कम्बोडियाबीच हालै भएको झडपमा पाँचजनाको मृत्यु भएको छ। गत जुलाईमा दुई देशबीच युद्धविराम भए पनि पुन: द्वन्द्व सुरु भएको थियो। दुई देशबीच गत मेदेखि भएको युद्धमा अहिलेसम्म ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। द्वन्द्व सुरु […]