नेशनलको सम्बन्धन तत्काल खारेज नभए चिकित्सक संघले देशव्यापी आन्दोलन गर्ने

मुलुकको डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले सरकारद्वारा नेशनल मेडिकल कलेजको सम्बन्धन तुरन्त खारेज नगरिए देशव्यापी कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।