समस्याहरू समाधान गर्दै जनगणना सफल पार्नुपर्छ

गत साता बिहीबारबाट नेपाल सरकारले १२ औं जनगणना सुरु गरेको छ । घरघरै पुगेर ‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित चलेको जनगणनाको अवधि एक हप्ता सकिएको छ । समयको हिसाबले आधा काम सकिनुपर्ने अवस्था भइसकेको छ । बस्तीबस्तीमा गणकहरू खटिएको अवस्था छ । सम्पूर्ण जनसांख्यिक विवरणहरूका साथै आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिकलगायतका विवरणहरू जनगणनाले प्रदान […]