२० वर्षपछि ऐश्वर्या र छोराको सम्बन्धबारे बोले सुरेश ओबेरोय

काठमाडौं– अभिषेक बच्चन र ऐश्वर्या राईको डिभोर्सको हल्ला चलिरहेका बेला वरिष्ठ अभिनेता सुरेश ओबेरोयले आफ्नो छोरा विवेक र ऐश्वर्याको प्रेम सम्बन्धबारे बोलेका छन् । घटनाको २० वर्षपछि उनले यस घटनाबारे बोलेका हुन् । विवेकले आफूलाई ऐश्वर्यासँगको सम्बन्धबारे कहिल्यै जानकारी नदिएको उनले बताएका छन् । एक निर्माताले आफूलाई उनीहरूको सम्बन्धको जानकारी दिएको उनले खुलाएका छन्, त्यसभन्दा […]