समयमा मल आपूर्ति नगर्ने देश ट्रेडिङ र जेनट्रेड कम्पनीलाई कारबाही हुँदै

दुई कम्पनीको १०–१० करोड गरी २० करोड पर्फमेन्स ग्यारेन्टीबापत जफत गर्न बाटो खुलेको कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।