सर्वोच्चको फैसला चुनावपछि पनि आउन सक्छ, निर्वाचनमा लागाैं : मुख्यमन्त्री राई

ओखलढुंगा : प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश खारेज गर्न खोजिएको कदम र राजनीतिक अस्थिरतालाई चिर्दै अघि बढ्ने बताएका छन्नेपाल पत्रकार महासंघ ओखलढुंगाको वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले संसद् विघटनबारेको फैसला चुनावपछि पनि आउन सक्ने भन्दै सबैलाई चुनावमा लागिपर्न उनले आग्रह गरे। जनताले दिएको म्यान्डेट कोठाभित्र बुझाउने काम नगरी जनादेशलाई जनताकै सामु लिएर जाने सर्वोत्तम विकल्प प्रधानमन्त्री केपी ओलीले दिएका पनि उनले बताए।प्रधान