१५ वैशाख, चितवन । उद्योगमन्त्री मातृका यादवले गैंडाकोटस्थित भृकुटी कागज कारखाना सञ्चालनमा नल्याए राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् ।
२०६७ फाल्गुण १९ गतेदेखि बन्द भएको कारखाना अवलोकनका लागि मन्त्री यादव शनिबार दिउँसो गैंडाकोट पुगेका थिए । 'सकेसम्म तोकिएको समयभित्र उद्योग सञ्चालन गरुन' उनले भने, 'नगरे सरकारले राष्ट्रियकरण गर्दछ ।'
मान्त्री यादवले कारखाना …