श्रीमतीले डिभोर्स मागेपछि एक अमेरिकीले आफ्नो परिवारका सबै जनाको गोली हानी हत्या गरेका छन्। अमेरिकाको उटाहस्थित इनक सहरको अर्लबर्ट ड्राइभमा बुधवार ती व्यक्तिको घरमा ८ जनाको शव फेला परेको थियो।
न्युयोर्क पोस्टका अनुसार ४२ वर्षे मिचेल हाइटले शुरुमा गोली हानेर परिवारकै हत्या गरेको र लगत्तै आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको…