कही नभएको जात्रा हाँडी गाउँमा !

४ कात्तिक, काठमाडौं । एउटा नेपाली उखानै छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा ।’ काठमाडौंको हाँडीगाउँमा अहिले त्यही जात्रा मनाइएको छ । कोजाग्रत पूणिर्माको भोलिपल्टदेखि ३ दिनसम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि […]

सम्बन्धित सामग्री

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौं । काठमाडौं महानगरपालिका–५ स्थित हाँडी गाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति […]