काठमाडौं, ३ असोज । गठबन्धनमा खटपटले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई हाइसञ्चो भइरहेको छ । सरकार अल्पमतमा परिसकेको छ । तर, गठबन्धन दलहरुबीच मुख्यमन्त्री बाँडफाँडमा कुरा नमिल्दा शाक्य र आचार्य पदमै रहिरहन सकेका हुन् । गठबन्धनका नेताहरु समय तोकेर मुख्यमन्त्रीलाई हटाइछाड्ने भनिरहेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार […]