प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न अमेरिका भ्रमणका क्रममा दिगो विकास लक्ष्यको उपलब्धि र चुनौतीका विषयमा सरोकार पक्षहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । सन् २०३० सम्म विश्वबाट गरिबी तथा भोकमरीको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्नका निम्ति विभिन्न १७ वटा लक्ष्यसहित सन् २०१५ मा दिगो विकास लक्ष्य (एसडीजी) मा प्रतिबद्धता जनाएका देशमध्ये नेपाल पनि एक हो […]