सेना र प्रहरीलाई योग तालिम

पाँचथरमा नेपाली सेना र सशस्त्र प्रहरीलाई योग अभ्यास तालिम दिइएको छ । शारीरिक अभ्याससँगै तनाव व्यवस्थापन एवं मानसिक रूपमा स्वास्थ्य बलियो बनाउन क्याम्पमै योग अभ्यास तालिम दिइएको हो ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीलाई विपदमा उद्धारका लागि पोख्त बनाउँदै अमेरिकी सेना

काठमाडौँ– सशस्त्र प्रहरी बललाई विपद्का समयमा उद्धार कार्य कसरी गर्ने भन्ने विषयमा अमेरिकी सेनाले तालिन दिएको छ । विपदमा क्वीक रेस्पोन्स र घाइतेको उद्धारबारे अमेरिकी सेनाले सशस्त्र प्रहरी बललाई तालिम दिएको काठमाडौँस्थित अमेरिकी राजदूतवासले जनाएको छ । दूतावासले भनेको छ, ‘विपद्को समयमा घाइतेहरूको छिटो उपचार एकदमै महत्वपूर्ण हुन्छ। अमेरिकी इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड […]