११ फागुन, काठमाडौं । गुगलले हालै आफ्नो एआई प्लाटफर्म जेमिनी लञ्च गर्यो र यो प्लाटफर्मलाई लिएर कम्पनीले ठूला ठूला सपना देखिरहेको छ । तर हालै जेमिनीले एउटा ठूलो गल्ती गरेको छ । जेमिनीले तयार पारेको एआई सिर्जित तस्वीर सोसल मिडियामा भाइरल बनेको छ । समाचार अनुसार गुगलको जेमिनी एआईले मानवीय विविधताको नाममा एकजना महिलाको निर्वस्त्र […]