उपमहानगरलाई गिज्याउने सडक

उपमहानगरको सडक । त्यसमा पनि मेयरको घर जाने बाटो । कस्तो होला ? सबैलाई लाग्छ, ‘फराकिलो र चिल्लो पिच होला । दुईतिर नाली होला । सरर गाडी गुड्छ ।’धनगढी उपमहानगरपालिकामा पनि यस्तै छ भन्ने तपाईंले सोच्नु भएको छ भने तपाईं गलत सावित हुनुभयो । नेपाली कांग्रेसका नेता नृपबहादुर वड धनगढी उपमहानगरको मेयर भइसकेपछि घर जान […]

सम्बन्धित सामग्री

सडक इन्जिनियरिङलाई गिज्याउने ‘कालोपुलको अण्डरपास’

३२ जेठ, काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकामा भारी वर्षा भयो । वर्षा लगत्तैको भलले ललितपुरको सुन्दरीघाट नजिकको कालोपुल मुनिको अण्डरपासमा पानी भरियो । ‘सडकको भिरालो भागमा भीषण वर्षपछि भल जम्नु के गलत भो ? …

सीमा नाकामा गिज्याउने सडक : ७ सय मिटर बन्न १० वर्ष

विजया दशमी नजिकिँदै गर्दा सुनौली नाकामा भारतबाट फर्कनेहरूको लर्को लाग्छ । सधैँ भिडभाड हुने ठाउँमा दसैँको बेलामा झन् भारतबाट नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या तीन गुणा वृद्धि हुने रेकर्ड रहेको छ ।सामान्यत १५ सयदेखि २५ सयसम्म दैनिक मानिसहरू आउने यो नाकामा दसैँको बेलामा ६ हजार देखि १० हजार आउने गर्दछन् । तर भारतबाट नेपाल छिर्नासाथ बेलहिया नाका (सुनौली) मा निकै अस्तव्यस्त देखिन्छ । ठाउँठाउँमा जाम, भत्केका सडक, कतै पानी जमेको, कतै हिलो भने कतै  कहिले धुवाँधुलोले नेपाल भित्र साथ धेरैलाई दिक्क

बुटवललाई गिज्याउने तस्वीर : एक घर, एक पोखरी !

बुटवल उपमहानगरपालिकाभित्रका सडक अस्तव्यस्त बनेका छन् । समयमै काम नसकिँदा सडकको अवस्था दयनीय रहेको हो