महोत्तरी – माओवादी केन्द्रले महोत्तरीमा २० वर्षे लामो विरासत गुमाएको छ । तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादीले यो निर्वाचनबाट आफ्नो साख गुमाएको हो ।
कतिपयले निर्वाचित जनप्रतिनिधिहरूको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा...