प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरिरहेका छन् । संसदमा उनले समय लिएर सम्बाेधन गरिरहेका हुन् ।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा गरेको सम्बाेधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार संसद् भवनमा प्रतिक्रिया दिँदै ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनलगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निक...
काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्नसमेत नदिएर संसदमा अवराेध गर्ने एमालेकाे कामले कसैलाई पनि फाइदा नपुग्ने उहाँको भनाइ थियो ।
आइतवार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसदमा अवराेध गरेर देश झनै सङ्कटमा फस्दै जाने अवस्था आएको जिकिरसमेत गर्नुभयो । उहाँले संसदम...
प्रदेश १ सरकारले प्रदेशकाे नामकरण टुंगिन नसक्नुमा सबै दलकाे कमजाेरी रहेकाे बताएकाे छ । ५ वर्षे कार्यकालकाे प्रदेशसभाकाे अन्तिम बैठकलाई सम्बाेधन गर्दै सरकारले यस्ताे बताएकाे हाे । सरकारकाे तर्फबाट आर्थिक मामिला तथा याेजनामन्त्री ईन्द्रबहादुर आङ्बाेले नामाकरणकाे विषय अब नयाँ संसदमा गएकाे बताए ।अहिलेकाे अवस्थामा कुनै पनि दलहरूले तिताेमिठाे जस-अपजस लिन नखाेजेकाेले नामकाे टुंगाे नलागेकाे उनले बताए ।
काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा पुन: पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन्। नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसीमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको विषयलाई सम्बाेधन गनुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसदमा फिर्ता गरिदिएकी थिइन्। सो […]
काठमाडौँ- नेकपा एमालेका महसचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ । एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बाेधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो […]
काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन्। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। दिउँसाे एक बजे बैठक बस्दै छ। प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्। दाेस्राे पटक संसद पुन:स्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिँदा विपक्षमा भाेट […]