सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य भएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङ्गमा नेपालपे क्युआर समायोजन गरेको हो । सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्युआरबाट डिजिटल भुक्तानी गर्न सक्छन् । बैंकले नेपालपे क्युआरमा आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा बैंकले गरेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा ए.टि.एम.संचालनमा रहेका छन

सम्बन्धित सामग्री

सानिमा बैंक र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इ–बैंकिङ’ मा नेपालपे क्यूआर सफलतापूर्वक समायोजन गरेको छ । सजिलो इ–बैंकिङ प्रयोगकर्ताहरुले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिनेछ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको […]