'भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो। त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्', प्रनाउ शाहीले भने, 'केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको ...