नेपाल युवा उद्यमी संघ कैलालीको पाँचौ साधारण सभाबाट अध्यक्ष पदमा अभियान खड्का चयन भएका छन् ।संघको आइतबार धनगढीमा सम्पन्न पाँचौ साधारण सभाले कैलाली जिल्ला समिति पुनर्गठन गरेको हो । नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष पदमा कुवेर शाही, द्वितीय उपाध्यक्ष पदमा तर्कराज भट्ट चयन भएका छन् । यसैगरी, सदस्य पदमा शिवराज ओझा, अच्युत दाहाल, आयुष मोहपाल, आयुष […]