एमाले नेताले ‘वरिष्ठ पत्रकार’ खोजेपछि विवाद, कार्यक्रम नै बहिष्कार

पार्टी जिल्ला इन्चार्जसमेत रहेका थापाले बोल्ने क्रममा भने- अल्लि वरिष्ठ पत्रकारहरू देखिइरहेको छैन । सानो कार्यक्रममा आउन नमिल्ने हो कि । आउनुहुनेलाई धन्यवाद ।