चावहील मालपोतका अधिकृतसहित तीन जना पक्राउ

काठमाडौं : बुढानिलकण्ठको जग्गा किर्ते गरि अर्कैको नाममा पास गरेको  अभयोगमा नापी कार्यालय चाबहिलका एक अधिकृतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो। पक्राउ पर्नेमा अधिकृत खगेन्द्रप्रसाद, नासु रञ्जन कुमार र नासु जमुना कुमारी रहेको परिसर...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।