मनाङका बाढीपीडितलाई दशैं मनाउन खाद्यान्न सहयोग

हिमाली जिल्ला मनाङका बाढीपीडितलाई खाद्य सामग्री सहयोग गरिएको छ। नासों गाउँपालिका–७  तिल्चेका  ७५ घरधुरीलाई दशैं मनाउन खाद्यान्न वितरण गरिएको हो। नासों गाउँपालिका  ६ र ७ तिल्चे घर भई बेलायत, अमेरिका, अष्ट्रेलिया,...

सम्बन्धित सामग्री

दशैंमा चुह्लो नबल्ने परिवारलाई रोटरीको खाद्यान्न सहयोग

पर्वत : रोटरी क्लब अफ पर्वतले खाद्यान्न अभावका कारण दशैं मनाउन नसक्ने अवस्थामा रहेका जिल्लाका ३१ परिवारलाई खाद्यान्न सहयोग गरेको छ।क्लब पर्वतमा स्थापना भएदेखि नै हरेक वर्ष विजयादशमीको अवसर पारेर विपन्नताको कारण चुह्लो बाल्नै समस्यामा रहेका परिवारलाई चामल, दाल, तेल लगायत खाद्य सामाग्री वितरण गर्दै आइरहेको छ। यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई सहयोग गरेको हो।रोटरी क्लब अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई

गाँजाका ‘भरिया’ बन्दै गाउँका युवा, कारागारका कैदीलाई दशैं मान्न पालिकाको सहयोग

न्युज अफ नेपाल, हेटौंडा  ।  क्षेत्रीय कारागारका रूपमा मकवानपुरको भीमफेदीमा रहेको कारागारका कैदी बन्दीलाई दशैं मनाउन मकवानपुरका सांसद र गाउँपालिकाले सहयोग गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, पार्टी मकवानपुर सभापति तथा मकवानपुर २ (ख) का सांसद इन्द्रबहादुर बानियाँ र राक्सिराङ गाउँपालिकाले कारागारका कैदी बन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेका […]