काठमाडौँ। पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आज भेटवार्ता भएको छ। शाही चन्दलाई भेट्न बुधबार बिहान चन्द निवास पुगेका हुन्।
नेपालको २७औँ प्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता समेत रहेका चन्दसँग प्रवत्ता शाहीले १ घण्टा लामो भेटवार्ता गरेका हुन्।