ओलीले फेरि पनि संसद विघटन गर्न सक्ने आशंका : डा. चन्द्रकान्त ज्ञवाली

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशनको अघिल्लो दिन आइतबार राजनीतिक दलहरू आन्तरिक तथा दुईपक्षीय भेटघाटमा व्यस्त बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षमा विश्वास जुटाउने कसरतमा हुनुहुन्छ भने नेकपा एमाले भित्रकै नेपाल–खनाल पक्ष ओलीलाई असफल बनाउने प्रयत्नमा जुटेको छ ।त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि प्रधानमन्त्री ओलीलाई असफल […]