बच्चाले चुइङ्गम चपाइरहेका छन् भने हुनुहोस् सावधान !

 कहिल्यै सोच्नुभएको छ ? बेलुन पनि कुनै बच्चाको मृत्युको कारण बन्न सक्छ, वा चुइङ्गम खाँदा पनि ज्यान जान सक्छ ।प्रायः बालबालिकाले अभिभावकबाट यस्ता माग राख्छन्, जसले गर्दा उनीहरुमाथि कुनै अप्रिय घटना हुने गर्दछ । ती मध्ये बेलुन र चुइङगम पनि हुन् ।बच्चाले बेलुन फुक्दै गर्दा फुट्यो । यसको टुक्रा बच्चाको सास नलीमा फसेका कारण उनको मृत्यु भयो भन्ने खबर हामीले यदाकदा सुन्न पाउँछौँ । कहिलेकाँही बच्चाले चुइङ्गम खाँदा घाँटीमा अड्कियो भनेर केही अभिभावक अस्पताल धाएको पनि हामीले सुन्ने गरेका छौँ ।भारतका ब