काठमाडौँ– सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति रु. ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ। कोषमा वि.सं. २०७७ असार मसन्तसम्म नगद मौज्दात रु. ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात रु. आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई रु. ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ। […]