डुबानका कारण विराटनगरको ऐतिहासिक रथयात्रा प्रभावित, राष्ट्रपति पनि नजाने भइन्
काठमाडौं । अविरल वर्षापछिको डुबानले विराटनगरमा वर्षौंदेखिको श्रीकृष्ण रथयात्राको परम्परा नै प्रभावित भएको छ ।
कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा नेपालकै विशाल रथयात्रा हुने गर्दथ्यो ।...