क्रिप्टो करेन्सीको कारोबार गर्ने तीन जना पक्राउ, महाशाखाको अनुरोध– कानुनविपरित काम नगरौं

काठमाडौं, ८ माघ । महानगरीय अपराध महाशाखा काठमांडौले नेपालमा गैरकानुनी मानिएको क्रिप्टो करेन्सीको कारोबार गर्ने तीन जनालाई काठमाण्डौको मिनभवनबाट पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका ११ थापाथली बस्ने २७ बर्षका दिपेराज श्रेष्ठ, पर्बत जिल्ला फलेबास ११ कर्नास घरभई हाल पोखरा बस्ने २१ बर्षीय राजन भट्टराई र सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४ […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।