उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको मूल्य सस्तियो, अब किलोको ३ सय ५ रुपैयाँमा पाइने

काठमाडौं। उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कुखुराको मासु किलोको

सम्बन्धित सामग्री

कुखुराको मासु किलोको ४१५ रूपैयाँ

काठमाडौं, साउन ३ । कोभिड–१९ को असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ। एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो। चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर […]

किन बढ्यो मासुको मूल्य ?

अहिले ब्रोइलर कुखुराको मासुको मूल्यले आकाश छोएको छ । एक–दुई महिनाको छोटो अवधिमै ब्रोइलर कुखुराको मासुको मूल्य झन्डै दोब्बरले बढेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँमा पाउने मासुको मूल्य बढेर अहिले ४ सय ५० प्रतिकिलोको हाराहारीमा पुगेको छ र यो बढ्ने क्रम अझै जारी पनि छ ।खुला बजार अर्थतन्त्रमा सबैलाई ज्ञात छ, मूल्य बढ्नु […]

मोरङको सुनवर्षीमा १७ सय चल्ला नष्ट - Purbeli News

विराटनगर / प्रहरीले अवैध रुपमा भारतबाट ल्याएका ब्रोइलर कुखुराका चल्ला मोरङको सुनवर्षीबाट बरामद गरेर नष्ट गरेको छ । सुनवर्षी नगरपालिका–८ बाट प्रहरीले एक हजार सात सय (१७ सय)वटा चल्ला सोमबार दिउँसो बरामद गरेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार छवटा काटुनभित्र मकैबारीमा लुकाएर राखेको अवस्थामा ब्रोइलरका चल्ला बरामद गरिएको थियो । बेवारिसे...

भारतबाट भित्रिएका अवैध कुखुरा नष्ट

भारतबाट अवैध रुपमा भित्र्याएका १३ सय गोटा ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मंगलबार लालझाडी गाउँपालिका–६ चान्देवमा बेवारिसे अवस्थामा भेटिएका ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरिएको हो ।

अर्घाखाँची : तीन कराेडकाे लगानीमा एक सय २० राेपनी क्षेत्रफलमा कृषि फार्म सञ्चालन

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा तीन करोड रुपैयाँको लगानीमा छत्रदेव बहुद्देश्यीय कृषि फार्म सञ्चालन भएको छ ।  छत्रदेव गाउँपालिका ५ का श्रेष्ठ परिवारले वडाकै अमराईमा तीन करोड रुपैयाँ लगानी गरेर कृषि फार्म सञ्चालन गरेका हुन् । बलप्रसाद श्रेष्ठ, तिलक श्रेष्ठ, प्रकाश श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, पवन श्रेष्ठलगायत श्रेष्ठ परिवारले सञ्चालनमा ल्याएको यो फार्म एक सय २० रोपनी क्षेत्रफलमा फैलिएकाे फार्मका सञ्चालक बलप्रसाद श्रेष्ठले बताउनुभयो  ।  फार्ममा भैसी, बाख्रा, लाेकल/ब्राेइलर कुखुरा, टर्की, माछा, ...

काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ !

काठमाण्डाै – काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ पुगेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपैयाँ तोकिएपछि आइतबारदेखि तयारी मासु किलोको चार सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । यो अहिलेसम्मकै धेरै मूल्य हो । गएको मङ्सिरको अन्तिम हप्ता त...

जिउँदो ब्राेइलर कुखुराको मूल्य घटेपछि किसान समस्यामा

सर्लाही – सर्लाहीमा जिउँदो ब्राेइलर खुखुराको मूल्य घटेपछि कुखुरा पालक किसान समस्यामा परेका छन् । एक महिनादेखि जिउँदो ब्राेइलर कुखुराको मूल्य लगातार घटेकाले पोल्ट्रि व्यावसायीहरुको पेशा संकटमा परेको छ । अहिले जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रति केजी १ सय ३५ रुपैयाँमा झरेपछि किसानलाई  लागत मूल्य उठाउन समस्या ...

चितवनमा ब्रोइलर कुखुरामा पनि देखियो रोग

चितवन : केही दिनदेखि रोग लागेर धमाधम लेयर्स कुखुरा मरिरहेको चितवनमा पछिल्लो समयमा ब्रोइलर कुखुरामा समेत रोग देखिन थालेको छ। शनिबार मात्रै पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फर्मका सयौं ब्रोइलर कुखुरा मरेका छन्।  रामशरण थापाको फर्ममा कुखुरा यसरी मरेको हो। &...

तौलिहवामा ९ हजार कुखुराका चल्ला नष्ट

इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैधरुपमा नेपाल भित्र्याउन लागेको ८ हजार ९सय १० ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ। विशेष सुराकीको