अमेरिकाले जबर्जस्ती लग्यो भेनेजुएलाका राष्ट्रपतिको निजी विमान
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको सुविधासम्पन्न विमान कब्जा गरेर लगेको छ । अमेरिकी अधिकारीहरूले यो विमान फर्जी तरिकाले किनेको तथा तस्करी गरेर अमेरिकाबाट बाहिर ल्याएको आरोप लगाएका छन् ।