३ असोज, काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा पर्ने जलविद्युत् आयोजनालाई अध्ययनको अनुमति दिन वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले निर्देशन दिएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का पदाधिकरीहरुसँग मन्त्रालयमा भएको भेटपछि मन्त्री महतोले संरक्षण क्षेत्रमा पर्ने आयोजनालाई अध्ययन सहमति दिन सचिव तथा कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । इप्पानका अध्यक्ष […]