चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्ड अमेरिकाको टेक्सासमा हुने भएको छ । आयोजक संस्थाले प्रेस विज्ञप्तीमार्फत १३ औं सँस्करण जेठ १३ मा हुने जनाएको हो ।
काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं सृँखला विवादका कारण दोश्रो पटक सारिएको मिति २२ जुलाईमा पनि अमेरिकामा हुन सकेन । अहिले फेरी यो अवार्ड आयोजना गरिने मिती सारेर भदौमा पु¥याईएको छ । बिगतमा यो अवार्ड मलेसिया, हङकङ, युएई र कतारलगायतका देशमा भएको थियो । कोभिडको कारण देखाउँदै […]
The post विवादका कारण अमेरिकामा दोश्रो पटक पनि हुन सकेन नेफ्टा अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउँदा आफूलाई पुरस्कार दिए जस्तै भएको बताएका छन् । बिहिबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साेही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइएकाे थियाे । […]
नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड नेफ्टाु फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने भएको छ । अवार्ड समारोह टेक्सासको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको हो । अवार्ड समारोह आगामी मे २७ मा हुनेछ । अवार्ड समारोहको मिति, स्थान, फस्ट लुक्स तथा आधिकारिक वेवसाइट लगायत सहभागी हुने चर्चित कलाकर्मीको नाम […]
काठमाडौं : १० औं नेफ्टा अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेफ्टाले २०७५ सालमा प्रदर्शनमा आएका फिल्महरुबाट ३० बढि विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो। गत साल कोरोनाका कारण अवार्ड शो रोकिएका कारण यो वर्ष २०७५ सालमा प्रदर्शन भएका उत्कृष्ट फिल्मलाई सम्मानित…
फागुन अन्तिम साता काठमाडौंमा हुन गइरहेको दशौं नेफ्टा अवार्डको तयारी सुरु भएको छ ।
यो अवार्डका लागि टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने पक्का भएसँगै नेफ्टाको दशौं सँस्करणको सरगर्मी सुरु भएको हो ।
चलचित्र प्राविधिक संघसँग दशौं नेफ्टा अवार्डको लागी ड्रिम हाइ नेपाल प्रा.ली.ले यसपटक दशौं अवार्ड आयोजना गर्दैछ । आयोजक ड्रिम हाइका प्रमुख कमल जिसीले भने, ‘अब यो अवार्डसँगै चलचित्र उद्योग नयाँ तरिकाले अघि बढ्नेछ । कोरोना महामारीले थला परेको चलचित्र उद्योग पुनः पहेलेजस्तै चलायमान हुनेछ...
गतबर्ष चैत्रमा आयोजना हुने भनिएको १० औं नेफ्टा अवार्ड यो बर्ष आयोजना हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले बताएको छ । आगामी फागुण अन्तिम साता अवार्ड आयोजना हुने प्राविधिक संघले जारी गरेको विज्ञप्तीमा उल्लेख …
कोभिड–१९ का कारण स्थगित भएको नेफ्टा(नेपाल फिल्म टेक्निसियन) अवार्डको १० औं संस्करण फागुन अन्तिम सातामा हुने भएको छ । गत वर्षको चैत्र २२ मा टुँडिखेलमा गर्ने भनिएको यो अवार्ड फागुनमा हुनेमा आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले जनाएको हो ।