मेरो उपचार खर्च आफै बेहोर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पूरा गरोस् : डा. केसी

काठमाण्डौ – कोरोना सङ्क्रमित हुनुभएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताउनुभएको छ । डाक्टर केसीमा कोरोना सङ्क्रमण देखिएपछि शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको स्...