निरन्तरको वर्षाका कारण कैलाली र कञ्चनपुरमा बाढी र डुबानको जोखिम

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ ।  कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड...